Format | Paperback |
---|---|
ISBN | 9789362055163 |
Color Type | Black & White |
No. of Pages | 179 |
Dimensions | 139.7 X 215.9 |
Publication date | 25-03-2025 |
Publisher | SANAGE PUBLISHING HOUSE LLP |
Language | Nepali |
The Art of War (Nepali)
(0)
By (author)
Sun Tzu
*युद्धको कला*
युद्धको कला (द्य आर्ट अफ बार) युद्धको रणनीतिका बारेमा एक कालजयी पुस्तक हो। यहाँ वर्णित धेरैजसो मुख्य सिद्धान्तहरू युद्धभन्दा पर्तिर व्यवसाय र सामान्य जीवनम
Read more...
*युद्धको कला*
युद्धको कला (द्य आर्ट अफ बार) युद्धको रणनीतिका बारेमा एक कालजयी पुस्तक हो। यहाँ वर्णित धेरैजसो मुख्य सिद्धान्तहरू युद्धभन्दा पर्तिर व्यवसाय र सामान्य जीवनमा प्रचलित हुन्छन्। यहाँ उल्लेखित धेरैजसो रणनीति युद्धका लागि विशिष्ट मानिन्छन्। तैपनि यस पुस्तकले युद्धका ३३ रणनीतिहरू मार्फत् जीवनका लागि मार्गदर्शन पनि प्रदान गर्दछ।
यस प्राचीन ग्रन्थले प्रदान गरेको शिक्षा आज पनि सान्दर्भिक छन्। यो पच्चीस शताब्दीभन्दा पहिले लेखिएको थियो। यसका निर्देशनहरू कुनै पनि क्षेत्रमा प्रयोग गर्न सकिन्छ। 'युद्धको कला' कुनै पनि राष्ट्रको लागि अत्यन्त महत्त्वपूर्ण हो। यो त्यस्तो बाटो हो जहाँ या त सुरक्षा छ या विनाश। त्यसैले, यो यति गहिरो विषय हो जसलाई कुनै पनि कारणले बेवास्ता गर्न सकिँदैन।
पूर्वी एसियाको संस्कृति र इतिहासमा यो अमर कृतिको विशेष स्थान छ। यसलाई प्राचीन चीनको छैठौँ शताब्दी ईसापूर्वको प्रसिद्ध योद्धा-दार्शनिक, सुन जू द्वारा लेखिएको थियो।
Customer Reviews
0
0 reviews